धारिलो हतियार प्रहारबाट दुई घाइते

भोजपुर : भोजपुरको पौवादुङ्मा गाउँपालिका ३, च्याङ्ग्रेमा धारिलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्। स्थानीय ४२ वर्षीय कुमार श्रेष्ठले २८ वर्षीया मनिकला शाक्य र १७ वर्षीया भद्रिका राईमाथि धारिलो हतियार प्रहार गरेका हुन्। शुक्रबार साँझ घरमा बसिरहेका दुवै किशोरीमाथि श्रेष्ठले धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट घाइते मनिकला र भद्रिकाको टाउको, हातको औँला र … Continue reading धारिलो हतियार प्रहारबाट दुई घाइते